१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

श्रीलङ्कामा भएको भीषण आक्रमणपछि बुर्का लगाउन प्रतिबन्ध

१६ बैशाख, कोलोम्बो । गत साता श्रीलङ्कामा भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ । गत हप्ता तीन चर्च र तीन होटलमा भएका आतङ्ककारी आक्रमणपछि २ सय ५० भन्दा बढी व्यक्तिको