१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

खाद्य सहयोगका लागि रेडक्रससँग उत्तर कोरियाको आग्रह

सियोल, १८ बैशाख । प्रतिकूल मौसमका कारण चरम खाद्य सङ्कट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रस समक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ । बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले केही वर्षदेखि विषम खडेरीको सामना गर्नु परेको उल्लेख गरिएको छ