१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

विभिन्न ऐन कानूनले प्रेस स्वतन्त्रतामाथि चुनौती : महासङ्घ

काठमाडौँ, १९ वैशाख । नेपाल पत्रकार महासङ्घले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भएता पनि विभिन्न ऐन तथा कानूनमार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै चुनौती रहेको बताएको छ । विश्व प्रेस स्वतन्त्रताको अवसरमा आज महासङ्घका अध्यक्ष गोविन्द