१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

हिमाल आरोहणमा गएका पर्यटकलाई सुरक्षित रहन आग्रह

काठमाडौँ, २० वैशाख । नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । विभागको होटल तथा पर्वतारोहण शाखाले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभाग तथा