१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

बालबालिका विद्यालयको पहुँच बाहिर

नेपालगञ्ज, ३१ वैशाख । बाँकेको जानकी गाउँपालिका–२ का बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेका छन् । विद्यालय जाने उमेरका बालबालिकामध्ये अधिकांशका अभिभावकले काममा लगाउने गरेका कारण उनीहरु पढाइबाट वञ्चित भएका हुन् । वडाध्यक्ष चन्द्रीका गुप्ता अभिभावकलाई शिक्षाको महत्व थाहा नहुँदा