१२ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

दलित बस्तीमा खानेपानी समस्या

स्याङ्जा, २ जेठ । तपाई हामीलाई पानी लिन जाँदा एक घण्टा लाग्छभन्दा अचम्म लाग्न सक्छ । तर बिरुवा गाउँपालिका–५ किचनास पुष्पगाउँका दलित समुदायले पुस्तौँदेखि खानेपानीका लागि एक घण्टाको बाटो हिँडेर जोहो गर्दै आएका छन् । देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो,