१२ असार २०८१, बुधबार

Author: नेपालपत्र

देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै

२९ फागुन, दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ की तुलसी शाहीको गत असारमा महीनावारी हुँदा छाउगोठमा सर्पले डसेर ज्यान गयो । तुलसी शाहीकी आमा धिर्जा शाहीको रजस्वला भएका बेला वर्षौदेखि छाउगोठमै बसेर अंध्यारो रात बिताउनुपरेको फरक अनुभव छ । छोरीलाई