१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

प्रदेश ३ को लगातार दोस्रो जीत

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का रहनुभएको प्रदेश ३ ले गण्डकी प्रदेशलाई