१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

हडपिएका सरकारी जग्गा कहिले हुँदैछ फिर्ता ?

१६ जेठ, काठमाडौं । सरकारले भूमाफिया, व्यापारी र स्थानीयबाट कब्जा भएका सरकारी तथा जग्गा एक वर्षभित्र फिर्ता ल्याउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७५/०७७ वार्षिक बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवाले देशभर हडपिएका सरकारी तथा सार्वजनिक जग्गाजमिन