१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

प्रधानमन्त्री कप सुदूरपश्चिम र प्रदेश नं ५ ले अङ्क बाँडे

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ ले एक एक अङ्क बाँडेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेल वर्षाले प्रभावित गरेपछि सुदूरपश्चिम र प्रदेश नं ५