१३ आश्विन २०८१, आइतबार

Author: नेपालपत्र

लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला

विमलबहादुर विष्ट, डोटी, १७ जेठ । समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ (पाठेघर) खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन् । समाजिक लोकलाजका कारण उनीहरु उपचार गराउन खुलेर अस्पताल आउन