१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थपिँदै

रत्ननगर, २६ जेठ । बजेट अभावले लामो समयदेखि रोकिएको भरतपुर विमानस्थलको धवनमार्गमा कालोपत्र थप्ने काम शुरु भएको छ ।नेपाल नागरिक उड्डयन प्रधिकरणले उक्त विमानस्थललाई रु नौ करोड उपलब्ध गराएकाले १७ वर्षपछि धवनमार्गमा कालोपत्र थप्ने काम ‘ओभरले’ गर्न थालिएको हो ।भरतपुर