१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

बालविवाह रोक्न प्रोत्साहन भत्ता

घोराही, २८ जेठ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि जन्मने हरेक छोरीहरुलाई प्रोत्साहन भत्ता दिने भएको छ । बढ्दो बालविवाहलाई रोक्न उपमहानगरपालिकाले ‘बिहेवारि बीस पारि‘ भन्ने नीति लिएको छ । सोही अनुरुप जन्मेदेखि २० वर्षसम्मका छोरीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने