१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

समृद्धिका लागि तीनवटै सरकारबीच समन्वय हुनुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा, २९ जेठ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको विकास र समृद्धिका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने बताउनुभएको छ । आज यहाँ शुरु भएको प्रदेश परिषद्को दोस्रो बैठकलाई उद्घाटन गर्दै