१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

बस–ट्रक जुधेर भएको दुर्घटनामा १५ जना घाइते

प्राग, २९ जेठ । चेक गणतन्त्रको मोराभियाको राजमार्गमा बाल फुटबल खेलाडी चढेको बस र ट्रक एकापसमा ठोक्किँदा कम्तीमा १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते भएकाहरुमा अधिकाँश बसमा यात्रारत बालबालिका रहेका छन् । घाइतेमध्ये १५ जनालाई उपचारका लागि