१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

कार्यालय सहयोगीको भरमा स्वास्थ्य संस्थाः सेवाग्राही मर्कामा

सुशीला रेग्मी, बेझाड, १ असार । यहाँको एक स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । पाल्पा रामपुर नगरपालिका –१ स्थित गाडाकोट आयुर्वेदिक औषधालय कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको हो । विगत सात महिनादेखि कार्यालय सहयोगी ईश्वरी