१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

साइबर अपराधमा २० देखि ३० वर्षका युवा धेरै

अच्युत रेग्मी, काठमाडौँ, ३ असार । मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत