१४ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

सवारी साधन नहरमा खस्दा सात बालबालिका बेपत्ता

नयाँ दिल्ली, ५ असार । भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् । स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता भएका २२ जनालाई नहरबाट उद्धार गरिएको र अन्य बेपत्ताको खोजी