१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

छानो उडाउँदा अन्नको चिन्ता

रामपुर, ६ असार । पाल्पाको रामपुरमा हावाहुरीका कारण जस्तापाता र टिनको छाना उडाएर क्षति पु¥याएको छ । रामपुर नगरपालिका वडा नम्बर ३ बोटेगाउँका तीन घर तथा रामपुर– ८ बराहटारमा एक घरमा क्षति पुगेर राहतका लागि अनुरोध गर्दै निवेदन पेश गरिएको