१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

सात महीनापछि चल्यो एम्बुलेन्स

डोटी, ८ असार । जिल्लाको जोरायल गाउँपालिकामा सात महीनादेखि थन्किएको एम्बुलेस पुनःसञ्चालनमा आएको छ । ‘सात महीनादेखि थन्कियो एम्बुलेन्स’ भन्ने समाचार यही असार ६ गते राष्ट्रिय समाचार समितिमा प्रकाशित भएपछि गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको हो । एम्बुलेन्समा नेपाली