१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

नियमित योग गर्नुका फाइदाहरु, कुन-कुन योगासन गर्ने ?

नियमित योग साधनाले गर्भपतन पनि रोकिने तथ्य पत्ता लागेको छ । यस्तै पुरुषको प्रजनन् क्षमता बढ्ने छ । यसका साथै आनुवांशिक कारणले हुने डिप्रेसनका लागि पनि योगले एक थेरापी सरह काम गर्ने छ । हालै गरिएको दुई अध्ययनले यी कुराहरु