१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

निगमले जापान, चीन र साउदीमा उडान गर्ने

सिबी अधिकारी काठमाडौँ, १२ असार । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र