१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

विनोद कोइरालाको कमेडी गीत “ए सास“ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा अलग पहिचान खोजिरहेका स्रष्टा विनोद कोइराला नामजस्तै विनोदप्रिय छन् । उनको नयाँ लोक कमेडी गीत ‘ए सास” भर्खरैमात्र सार्वजनिक भएको हो । एक दशकअघिदेखि नै गीतिलेखनमा सक्रिय रहँदै आएका कोइराला पेशाले शिक्षण गर्छन् । फुर्सदका