१५ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, १५ असार । आर्थिक वर्ष २०७४/७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रतिवेदन बैठकमा पेश गर्नुभएको हो । उक्त बैठकमा