१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

‘स्मार्ट’ चालक अनुमतिपत्र पुनः छपाइ हुँदै

काठमाडौँ, १५ असार । निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ । निजी कम्पनीले रङ्गीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाइ शुरु भएको हो