१६ आश्विन २०८१, बुधबार

Author: नेपालपत्र

मिर्गौलापीडित श्रीषद्वारा सहयोगको याचना

गलकोट, १९ असार । दुवै मिर्गौला ‘फेल’ भई तीन महीनादेखि ‘डायलासिस’ गराउँदै आएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीका गमप्रसाद श्रीषले आफूलाई बचाउन सहयोगको याचना गर्नुभएको छ । सैँतीस वर्षीय श्रीषले तीन वर्षदेखि औषधि र पछिल्लो तीन महीनादेखि निरन्तर डायलासिस गराउँदा