६ बैशाख २०८१, बिहिबार

२०७९ साल माघ १२ गते बिहीबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल माघ १२ गते बिहीबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

खर्चका बाटाहरु अनावश्यक रुपमा बढ्ने ।

वृष

अनायासै आर्थिक लाभको शुभ योग ।

मिथुन

आँटे ताकेका कार्य बिचैमा रोकिने ।

कर्कट

विवादित विषयमा प्रवेश नगरेको नै उचित हुने ।

सिंह

प्राय: हर कार्यमा नोक्सानी सहनुपर्ने ।

कन्या

थालेका कार्यले सफलताको मार्ग लिने ।

तुला

वस्त्र, धन, पुरस्कार लाभ हुने ।

वृश्चिक

यात्राको क्रममा अनेकानेक विघ्न बाधा सहनुपर्ने ।

धनु

मन प्राय अस्थिर र बेचैन रहने ।

मकर

मनमा प्रसन्नताको बहार छाउने ।

कुम्भ

आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।

मीन

पारिवारिक साथ, सहयोग, प्रेरणाले कार्यमा प्रगति हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !