७ बैशाख २०८१, शुक्रबार

२०७९ साल कार्तिक २९ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल कार्तिक २९ गते मंगलबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

आफन्तजनसँगकै वैचारिक मतभेदले मन खिन्न हुने ।

वृष

आर्थिक कारोबारमा फाइदा मनग्य हुने ।

मिथुन

असन्तोषरुपी ज्वारभाटमा चित्त डुब्ने ।

कर्कट

सामाजिक मान सम्मानमा वृद्धि हुने ।

सिंह

नसोचेको ठाउँमा अनावश्यक रुपमा धननाश हुने ।

कन्या

शुभेच्छुकहरुसँगको रमाईलो भेटघाटले मन प्रसन्न हुने ।

तुला

थालेका कार्य बीचमै रोकिने ।

वृश्चिक

आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।

धनु

प्रायः हरकार्यमा नोक्सानी व्यहोर्नुपर्ने ।

मकर

मनमा शान्ति र मुहारमा कान्ति छाउने ।

कुम्भ

शत्रु पक्ष परास्त हुँदै जाने ।

मीन

यात्रामा विविध बिघ्न बाधा खडा हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !