४ बैशाख २०८१, मंगलबार

२०७९ साल असार १३ गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०७९ साल असार १३ गते सोमबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

आर्थिक कारोबारमा अनपेक्षित घाटा बेहोर्नुपर्ने ।

वृष

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।

मिथुन

विश्वासपात्रबाटै घात प्रतिघात हुने ।

कर्कट

अनायासै आर्थिक जमिन लाभको शुभ योग ।

सिंह

स्वास्थ्य स्थिति प्राय: अनुकूल नै रहने ।

कन्या

व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।

तुला

स्वास्थ्यमा कुनै समस्या देखापर्ने ।

वृश्चिक

थालेका कार्यले सफलताको मार्ग पक्रिने ।

धनु

प्रतिस्पर्धामा उत्कृष्टता प्रदान गरिने ।

मकर

अक्सर हरकार्यमा बिघ्नबाधाको सामना गर्नुपर्ने ।

कुम्भ

अशुभ खबरको प्राप्तिले मनमा उदासता छाउने ।

मीन

अर्थ लाभसँगै कार्यमा सफलता प्राप्त ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !