७ बैशाख २०८१, शुक्रबार

२०७८ साल पुस ३० गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०७८ साल पुस ३० गते शुक्रबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

आर्थिक कारोबारमा प्रतिकूलताको सामाना गर्नुपर्ने ।

वृष

सामाजिक मानसम्मानमा वृद्धि आउने ।

मिथुन

अनावश्यक ठाउँमा नसोचेको धनराशि खर्च हुने ।

कर्कट

प्रियजनसँग रमाइलो भेटघाटमा समय व्यतीत हुने ।

सिंह

आँटेको कार्य अधुरै रहने ।

कन्या

आशा गरेको ठाउँबाट काम नबन्ने ।

तुला

कार्यसिद्धार्थ विविध विघ्न बाधाको सामाना गर्नुपर्ने ।

वृश्चिक

मनमा शान्ति मुहारमा कान्ति छाउने ।

धनु

शत्रु पक्षहरु परास्त हुँदै जाने ।

मकर

घरबाहिरको बसाइ-यात्रा कष्टकर हुने ।

कुम्भ

स्वजनसँग नै वैचारिक मनमुटावको प्रबल सम्भावना ।

मीन

आरोग्यतामा थप वृद्धि आउने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !