६ बैशाख २०८१, बिहिबार

आज २०७७ साल फागुन २० गते बिहीबार आजको दैनिक राशिफल


राशिफल

आज २०७७ साल फागुन २० गते बिहीबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥

मेष

मानसिक शान्ति र आराम मिल्ने ।

वृष

पछाडि बसेर खुट्टा तान्नेहरु आफै ढल्ने ।

मिथुन

प्राय हर कार्यमा बाधा अबरोध खडा हुने ।

कर्कट

मानसिक बेचैनीमा अधिकांश समय व्यतीत हुने ।

सिंह

मनमा प्रसन्नाताको बहार छाउने ।

कन्या

असन्तोषरुपी अनलज्वालामा चित्त जल्ने ।

तुला

नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।

वृश्चिक

सामाजिक स्थानमा खलबल आउने ।

धनु

अनायासै अर्थ जमिन लाभको योग ।

मकर

कार्यमा विविध बिघ्नबाधा खडा हुने ।

कुम्भ

वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।

मीन

प्राय: हर कार्यमा नोक्सानी सहनुपर्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
९८४७६५४४१२/९८०६१४०८१६
धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !