१२ आश्विन २०८१, शनिबार

अव्राहम लिंकनका अनुसार तपाई के गर्न सक्नुहुन्न ???


Abraham Lincol'n

अव्राहम लिंकनका अनुसार तपाई के गर्न सक्नुहुन्न ???अमेरिका जस्तो सक्तिसाली राष्ट्रका सोह्रौं राष्ट्रपति अव्राहम लिंकनलाई नचिन्ने मानिसहरु संसारमा साहेदनै नहोलान ।  एउटा गरिव परिवारमा जन्मिएर जीवनमा अनेकौ संघर्स गर्दै दसौं चुनाव हरिसक्दा पनि हिम्मत नहार्ने बहादुर र धर्यवान व्यक्तित्वका प्रतिमूर्ति हुन् अव्राहम लिंकन ।  जिन्दगीका उतार चडावहरुलाई आत्मसात गर्दै अमेरिका जस्तो देसका सोह्रौं राष्ट्रपति बन्न सफल लिंकनका अनुसार साधारण मानिसले केहि येस्ता काम गर्नै नसक्ने जनाएका छन् ।  उनकै भाषामा ति यस प्रकार छन् ।

१. तपाई वचतलाई वेवस्ता गरि सम्पन्न बन्न सक्नुहुन्न ।

२. तपाई दह्रोलाई कमजोर वनाई कमजोरलाई दह्रो वनाउन सक्नुहुन्न ।

३. तपाई धनीलाई गरिव वनाएर गरिवलाई धनि वनाउन सक्नुहुन्न ।

४. तपाई उधारो पैसाले दह्रो आर्थिक सुरक्क्षा पाउन सक्नुहुन्न ।

५. तपाई रोजगार दातालाई घाटा पुर्याएर रोजगार व्यक्तिलाई फाइदा पुर्याउन सक्नुहुन्न ।

६. तपाई आपसी घृणालाई बढाएर भाइचारा बढाउन सक्नुहुन्न ।

७. तपाईले आफै मानिसहरुले गर्नुपर्ने र गर्न सक्ने काम गरिदिएर स्थाई रुपमा तिनीहरुलाई सहयोग गर्न सक्नुहुन्न ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !