४ बैशाख २०८१, मंगलबार

यसरी रोचक तरिकाले गर्नुहोस् माइग्रेनको सफल उपचार !


माइग्रेन

पिनास माइग्रेनको दुखाइ हटाउन नेशनल सर्वे अफ से’क्सु’अल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोध अनुसार हप्तामा एक पटक महिनामा कम्तीमा ५ पटक गरेको सेक्सले माइग्रेनको समस्या हल हुने निष्कर्ष निकालेको छ । हरेकलाई यो नियम भने लागु नहुने देखिएको छ ।

यौन आनन्द एउटा बाध्यता नभई आवश्यकता हो । आजकाल समाजमा यसको कमिले माइग्रेन र डिप्रेसन बढाएको देखिन्छ । विविध रोग निको बनाउन यसले औषधि जस्तै काम गर्ने बताइएको छ । हरेक रोगमा औषधि नै आवश्यक हुन्छ भन्ने होइन यसको पछाडि मान्छेलाई के चाहिएको छ भन्ने कुरामा ध्यान पुर्याउन आवश्यक छ ।

समाजमा यौनका कुरा गर्दा कतिपयले यसलाई गलत भन्ने गरेको हामीले पाउने गरेका छौं । यस्ता कमी-कमजोरीलाई हटाइ केहि मानसिकता बोकेको व्यक्तिहरूलाई यौन स्वास्थ्यका आवश्यक पक्षहरूलाई हामीले बताउनु पर्ने समय आएको देखिन्छ ।

यौनजन्य अपराध घट्नुको अर्को कारण छाडा पन र उमेर नपुगेकाहरूले मोबाइलको साहेताबाट गलत साथीसंग प्रेम जालमा फस्नाले गर्दा यस्तो अवस्था आयको र खुला तरिकाबाट बिक्री बितरण गर्ने अल्कोहलले समाजमा अपराधी बढाएको देखिन्छ ।

आजको यो लेखमा हामीले सेक्स अपरिहार्य भएको र यसको कमीले मानसिक रोग पैदा गराएको हामी पाउछौं। केहि महिलामा गरेको एक अध्ययनमा १०० जना महिला छनोट गरेकोमा ७५% महिला यौन आनन्द उठाउन नसकेको तथ्य फेला परेको छ ।

डिप्रेसन र माइग्रेनको पछाडि यौन असन्तुष्टि पनि एक हुने कुरा यौन रोग विषेशज्ञको मत रहेको देखिन्छ । डिप्रेसन पछाडिको अर्को पाटो भनेको कतै यौन कमजोरी ले त होइन भन्ने कुरा जान्न आवश्यक छ ।

यौन सम्पर्क गर्दा पुरूष ५ देखि ७ मिनेटमा फल हुने तर महिला १० देखि १५ मिनेटमा फल हुदै गर्दा कतिपय महिलालाई सेक्स आनन्द कस्तो हुन्छ भन्ने थाहा नभएको कारण प्राय: घरमा असान्ती डिप्रेसन जस्ता समस्या आज यदा कदा देखिएको छ ।

स्वस्थ्य धन हो हामीले स्वस्थ रहन समाजमा स्वास्थ्य सम्बन्धि सेमिनार गोष्ठी जस्ता प्रोग्राम संचालन गरेर समाजमा यस्ता कुराको जनचेतना फैलाउन आवस्यक रहेको देखिन्छ । सेक्सलाई गलत नभनी यस्को आवश्यकतालाई ध्यानमा राखी अघि बढ्न सके फिजुल खर्च र अनावश्यक औषधि सेवनबाट सिंगो समाजलाई बचाउन सकिनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !