४ बैशाख २०८१, मंगलबार

कोरोना भाइरसवारे बुझ्नैपर्ने महत्वपूर्ण जानकारीमूलक तथ्यहरु


गण्डकी प्रदेशमा आज बिहानै १७ जनामा कोरोना पुष्टि

बजारबाट कम्प्युटर किनेर ल्याउछौं र चलाउन थाल्छौं । केहि दिनमा भाइरस घुसेको भन्दै एण्टिभाइरसको सिडि इन्सटल गर्छौं । साथीहरु कम्प्युटर बनाउने कम्पनीले एण्टिभाइरस सिडि बिक्री गर्न कम्प्युटर भाइरस बनाएर पठाएको हुन्छ ठिक यही कुरा औषधि कम्पनीले रोग बनाएर फालेको हुन्छ ।

केहि दिनपछि धेरै मान्छे मरेपछि बल्ल कम्पनीले एण्टि औषधि बनाएर पठाएको हुन्छ । कोरोना पनि त्यस्तै रोगमध्ये एक हो । यो रोगले मान्छेलाई पहिले मेडियाको माध्यमबाट तर्साउने गर्छ । जब मान्छे भित्रैदेखि डराउन थाल्छ उ डिप्रेसनम पुग्छ । अब मरिने भो भन्दै आत्तिन थाल्छ त्यसपछि शरीरले दिमागले काम गर्न छोड्दै जान्छ ।

आज हामीले बजारमा भएका जति पनि कृतिम खाना खान्छौं यी सवै रोगका घर हुन हामीले आफ्नो स्वस्थ राम्रो होस् भन्नाका लागि हामीले प्रकृतिले दिएका खाना खाने मनलाई बलियो बनाउने यो रोगले खासै केही गर्दैन हामीले लापरबाही गर्नु हुदैन जस्ता कुरालाई पोजीटिभ बनाउदै दिमागमा भर्ने गरेमा पक्कै रोगसंग लड्ने क्षमता हाम्रो शरीरमा पैदा हुन थाल्नेछ ।

आज अन्तर्राष्ट्रिय मेडियाले कोरोनाको बारेमा बढाई-चढाई गरेर मान्छेलाई हतोत्साही गर्दै लगेको छ । जब-जब मान्छेको मनलाई मात्र होइन मस्तिष्कमा समेत गलत कुरा घुसाउन सफल भए यसैको परिणाम स्वरूप मान्छेहरू डरै डरले मर्न थाले । रोग नलागेको मान्छे यो धर्तीमा पाउन गार्हो छ ।

रोगको उपचार औषधि हो तर सहि औषधिको अभावमा मान्छे मर्दै जान्छन् तर यसलाई रोगबाटै मरेको हुन सक्ने प्रमाणित गरिएको हुन्छ । आज हामीले मेडिया कै माध्यमबाट सुन्ने गरेका हुन्छौं कोरोना लागेको मान्छेको शरिरबाट किड्नी आँखा जस्ता महत्वपूर्ण अंगको तस्करी भएको खुलासा पनि हामीले मेडियाकै माध्यमबाट सुन्ने गरेका हुन्छौं ।

रोग ठूलो कुरा होइन ठूलो कुरा त रोग सर्ने माध्यमलाई मान्नुपर्छ सवै कुरा सहि मेडियाले भन्दिन्छ भन्नेतर्फ हामी लाग्नु हुदैन । हामीले सवैभन्दा अर्को महत्वपुर्ण कुरा भुल्नु हुदैन हिजोसम्म हामीले लास जलाउने सिस्टम थियो अब मान्छे मरेपनि उसको शरीरको आवश्यक अंग जिउदो मान्छेमा प्रयोग हुनुलाई गलत भन्न मिल्दैन तर हामी खेर जाने अँग प्रयोग गर्छौं भनेमा कसैले मान्दैन कतै यसको फाइदा चिकित्सा विज्ञानले उठाउन खोजेको त छैन भन्ने हुन सक्छ । तर यो हाम्रो अनुमान मात्रै हो यसलाई सहि मान्नुपर्छ भन्ने छैन ।

आउनुस् निम्न कुरामा ध्यान दिएर रोगलाई भगाऊ

१. सामाजिक दुरी कायम गरौ ।

२. मास्कको प्रयोग अनिवार्य गरेमा यसले वायु प्रदुषणबाट समेत रोक्ने काम समेत गर्दछ ।

३. हाम्रो शरीर संचालन गर्ने मस्तिष्क हो । यदि मस्तिष्क नै फोहरले भरिन्छ भने रोग नलाग्ने कुरै भएन । आउनुस् आज हामीले आफुलाई बचाउन सकिने केहि जानकारी प्राप्त गरौं । हाम्रो खाना ताजा र स्वच्छ हुनुपर्छ ।

४. फ्रिजमा राखेका कुनै पनि वस्तुको सेवन गर्नु भनेको रोग निम्ताउनु हो । यस्ता काम हामीले त्याग्न सक्नुपर्छ । प्रात उठ्नासाथ तातो पानी सेवन गर्ने बानी बसाल्नु राम्रो हो । यसले गलाको सक्रमणलाई छेक्ने काम गर्दछ ।

५. चिया सेवन गर्ने बानी छ भने तेजपात, मरिच, अदुवा, ल्वाङ, सुकमेल जस्ता बस्तु राखेर नियमित चिया पिउने गरौं ।

६. दिनमा जुनसुकै समयमा किन नहोस् तातो पानी प्रयोग गर्ने बानी बसालौं ।

७. खाना रूचेको छैन भने साइप्राहेप्टाडिन सिरप दिनमा २ पटक २ चमचको मात्रामा खान दिनुस् ।

८. अहिले अन्तर्राष्ट्रिय स्तरमा समेत पारासिटामोल सामान्य ज्वरो आएको बेला र खोकी लागेको बेला राम्रो कफ सिरप दिने र सास बढेको छ भने डेक्सामेथासोनको सुइ दिनाले कोरोनाको सफल उपचार हुनेछ ।

९. यो मेडिया भाइरस हो । यसबाट नडराउनुस् लापरबाही नगर्नुस् ।

१०. कोरोनाको लक्षणसंग मिल्दा रोगमा प्रयोग हुने असुरो जसको साहेताबाट रूघा, दम, खोकी समेत निको बनाउदछ । यो औषधि बनाउन असुरोको पात थोरै माहुरीको रस र अदुवा जम्मा गर्ने असुरोको पात पकाउदा थोरै अदुवा राख्ने र काढा तयार भएपछि सेलायर २ चमच औषधिमा एक चमच मह राखरे दिनमा ३ पटक खाने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !