२४ पुस २०८१, बुधबार

निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरु


मन्त्र र तन्त्र

कहिलेकाही हामी यस्तो धर्मसंकटमा पर्छौ कि कुनै बिसयमा तत्काल निर्णय गर्नुपर्ने हुन्छ । अनि हामी फ्याट्ट निर्णय दिन्छौ । पछि हामीलाई तेसैले जीवनभरि असर पुर्याई रहन्छ । निर्णय भनेको हाम्रो अन्तिम बोलि र इमान्दार मान्छेको बाचा पनि हो । त्यसैले निर्णय लिदा सोच समझकर लिनुपर्दछ । निर्णय गर्दाका आवश्यक कदमहरूलाई म हजुरहरु सामु निम्न अनुसार व्यक्त गर्न चाहन्छु ।

1. निर्णय गर्नु अघि केहि समय माग्नुहोस् र सोच्नुहोस् ।
2. अब गर्ने निर्णयले आफ्नो उदेश्य र लक्ष्यलाई के कस्तो असर गर्दछ विचार गर्नुहोस् ।
3. निर्णय गर्ने विसयको सहि सूचना संकलन गर्नुहोस् ।
4. सुचनना सहि भएनभएको अध्ययन र बिश्लेषण गर्नुहोस् ।
5. सम्बन्धित व्यक्तिहरुको राय-सल्लाह लिनुहोस् ।
6. त्योभन्दा राम्रो अन्य बिकल्पहरुको छनोट गर्नुहोस् ।
7. एक पटक फेरी अन्तिम छनोट गर्नुहोस् ।
8. अब बल्ल निर्णय गर्नुहोस् ।

*रसायनशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका अरुण एशियन लेखक तथा साहित्यकार हुन् । उनका लेखहरु साहित्यिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन । उनको रंगीन सपना नामक उपन्यास प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !