, अभिनेता राजबल्लभ कोइराला बाबु बन्दै (तस्विर सहित)

अभिनेता राजबल्लभ कोइराला बाबु बन्दै (तस्विर सहित)

अभिनेता राजबल्लभ कोइराला पिता बन्न लागेका छन् । सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितको केही तस्विर साझेदार गर्दै उनले आफू पिता बन्न लागेकोमा खुसी व्यक्त गरेका छन् । उनले आफू छोरीको पिता बन्न लागेको पनि जानकारी दिएका छन् ।

तस्विर शेयर गर्दै फेसबुकमा लेखेका छन्, ‘हाम्रो बढ्दै गरेको परिवारलाई लिएर उत्साहित छु । कृपया हाम्री सानी राजकुमारीका लागि प्रेम र आर्शिवाद पठाउनुहोला ।’