यता कलियुगमा आफ्नै श्रीमतीलाई रेटिन्छ ।
पत्नीलाई अरुसंगै ओछ्यानमा भेटिन्छ ।।
अरे यार म कसको विश्वास गरुम ।
देश बेच्ने दलाल सिंहदरबारमा देखिन्छ ।।
बोलो भने पोलीहाल्छ यता मेरो देशमा ।
मै हु भन्छ सरकार अनि दुईतिहाइमा जोखिन्छ ।।
रेमिटेन्सले टाउकेहरुको भत्ता पचाउनालाई ।
बारम्बार युवा कतार खेदिन्छ ।।
-जीबन मगर
-हाल काठमाडौं