९ असार २०८१, आइतबार

शब्दमा जीवन लुकेको छ


sudarshan-sapkota सुदर्शन सपकोटा

शब्द,
एउटै चिज जुन तितो र मीठो लाग्छ।
त्यो हो शब्द।
हुन त न शब्दको स्वाद हुन्छ।

यो एक माद्धेम हो।
भाब हो।
एउटा तरङ्ग हो।

मानिसाको भावना सगै यसरी जोडिएको छ शब्द,
मनौ शब्द नै भवाना हो।

मानिस सानो भैकन पनि आज ठूलो छ।
त्येही शब्द हो जस्लेमानिसलाइ ठूलो बनाएको छ।
लाखौं कोष पर पनि मानिस जोडिएको छ।
एकान्तमा पनि मानिस शब्दले नै गोडियको छ।

दुरिलाइ जोडेको शब्दले
शब्दले जोडेको छ भावानालाइ।

पिडामा पनि शब्द,
खुशी मा पनि शब्द ,
शब्दले नै बनाउछ मानिसलाइ स्तब्द।

एउदै शब्द जसले कायल बनाउछ।
फेरि एउटै शब्द जसले घायल बनाउछ।

गिता र बेदका पनि शब्द हुन।
बाइबल र कुरानका पनि शब्द हुन् ।

बुद्धले बोलेका पनि शब्द नै हुन् ।
म त भन्छु शब्दमा जीवन लुकेको छ।
त र पनि मानिस आज किन शब्दमै चुकेको छ।?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !