१५ असार २०८१, शनिबार

यो मलाई थाहा छ कि !


binaya-soti

यो मलाई थाहा छ कि !
तिमी मेरो होईनउ !
फेरी पनि कस्तो यो आशाको दियो !
जो कहिले पनि न नीभ्ने!
यो कस्तो सफर हो लक्षय बिना को जो कही रुक्दै रुक्दैन !

यो छिय। छिय। परेको मन ले भन्छ !
कहिलेकाँही रुकेर भगवान सँग तिमीलाई मागम !
तर मलाई थाहा छ कि तिमी मेरो हुँदै हुन्नौ !

के भगवान ले तिमीलाई मेरो बनाउन सक्छ ?
मेरो माया को परिभाषा तिमी लाई बुझाउन सक्छ?
सयद सक्दै सक्दैन होला हैन ?
तेही भएर त भग्वान सँग दुआ को हात पनि आज सम्म उठेको छैन !

मेरो नै माया मा केहि कमी थियो होला !
मेरो नै चाहना मा केहि कामी तिमीले देखाउ होला !
एक चोटी आउ मेरो सामु तिमी तड्पेको मन लाई सम्झौ तिमी !
कसेरी बाच्छु तिमी बिना तेस्तो केहि उप्देश दिएर जाउ तिमी!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !