५ मंसिर २०८१, बुधबार

हाइकु


जीवन चक्र

पाहुना हामी
मालिक नबनौँ है
जीवन चक्र !
——————
सोचौँ त साथी
‘घमण्ड’ केका लागि
जीवन यै हो ।
———————
बन्छ सुन्दर
जोड्न जाने जिन्दगी
टुक्रिए पनि !
————————-

*सूर्य पौडेल, बा.नपा-१३ बागलुङ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !