१२ असार २०८१, बुधबार

मेलिना र सरोजको “माछीले खाने खोलीको लेउ” बोलको गीत सर्वाधिक चर्चित (भिडियोसहित)


Machile khane kholiko leu

११ चैत, काठमाण्डौ । “माछीले खाने खोलीको लेउ” अहिले  बजारमा चर्चित गीतको रूपमा चिनिएको छ । मेलिना राई र सरोज ओलीको श्वोर रहेको गीतको शब्द दिनेश थपलियाले तयार परेका हुन् ।   कविराज गहतराजले निर्देशन गरेको भिडियोमा प्रियंका कार्की र कार्टून क्र्युको अभिनय देख्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !