८ बैशाख २०८१, शनिबार

जोक्स : कन्जुस ग्राहक र साहुजी


कन्जुस ग्राहक र साहुजी

एउटा कन्जुस ग्राहक बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस ग्राहक : साहुजी, मलाई एउटा अन्डरवयर देखाउनुस् त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस ग्राहक : कति पर्छ यसको ?
साहुजी : ५००
कन्जुस ग्राहक : ओ साहुजी, सधैं लगाउने खालको देखाउनुहोस्, पार्टी जाँदा लगाउने खालको होइन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !