५ जेष्ठ २०८१, शनिबार

Tag: wildfire

डढेलोको जोखिममा सोह्र लाख हेक्टर

काठमाडौं, १० वैशाख । लामो समयसम्म पानी नपर्दा सुक्खा भएको तराई चुरे क्षेत्रका ३६ जिल्लामा १६ लाख हेक्टर वन डढेलोको जोखिममा रहेको छ । वन तथा भू-संरक्षण मन्त्रालयले डढेलो व्यवस्थापनका चुनौती र प्रयासका बारेमा श’क्रबार गरेको अन्तक्रिर्यामा चुरे क्षेत्रमा भौगोलिक