२० असार २०८१, बिहिबार

Tag: weapons

साधु गैरकानुनी हतियारसहित पक्राउ

सिरहा–लामो दाह्री हातमा त्रिशुल र रातो रंगको झोला भिरेको व्यक्ति झट्ट हेर्दा साधु। साधुको भेषमा गैरकानुनी हतियारको धन्दा गर्लान् भनेर अनुमानसमेत गर्न मुस्किल। सिरहा सुखिपुर–१ का भुटाइ दास साधुको भेषमा हतियार कारोबार गरिरहेको सूचनाका आधारमा प्रहरीले पछ्याउँदै जाँदा उनको साथमा