८ बैशाख २०८१, शनिबार

Tag: weapon

पूर्व माओवादी लडाकु हतियार बनाउने सामाग्रीसहित पक्राउ

६ वैशाख, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध हातहतियार तथा हतियार बनाउन प्रयोग हुने समाग्री सहित एक पूर्व माओवादी लडाकुलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले कैलालीको मसुरिया २ इन्द्रपुरका पूर्व माओवादी लडाकु ३९ वर्षीय बाबुराम विकलाई पक्राउ गरेको