१९ बैशाख २०८१, बुधबार

Tag: USA

अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पको विलासी जीवनशैली

डोनाल्ड ट्रम्प अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिका उम्मेद्वार तथा अमेरिकाका अर्वपति व्यापारी हुन् । उनी आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनबाट राष्ट्रपतिमा विययी भई ह्वाइट हाउसतिरको यात्रा गर्ने तयारीमा छन् । तर अमेरिकाको न्यूयोर्क सिटीमा रहेको अति सुविधासम्पन्न उनको अलिशान महल