१९ बैशाख २०८१, बुधबार

Tag: tour

चिसापानी : फोटो फिचर

नयाँ वर्ष २०७३ कता गएर मनाउने योजना गर्दै हुनुहुन्छ ? यदि काठमाडौंको आसपास हुनुहुन्छ, धेरै टाढा जाने मनशायमा हुनुहुन्न, हाइकिङ्गको सौखिन हुनुहुन्छ, प्रकृतिको काखमा लुट्पुटिने चाहना व्यग्र छ भने तपाईंका लागि एक उत्तम गन्तव्य हुन सक्छ: काठमाडौंको उत्तरी भेग अवस्थित