१३ बैशाख २०८१, बिहिबार

Tag: Today’s Weather

२०७८ साल कार्तिक ३ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको