१४ बैशाख २०८१, शुक्रबार

Tag: t20

टी-२० विश्वकप क्रिकेटको उपाधि वेष्टइण्डिजले जितेको छ ।

२१ चैत, काठमाडौं । इंग्ल्याण्डले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो । बेन स्टोक बलिङमा आए । तर, ब्रेथवेटले अविश्वसनीय रुपमा लगातार चार बलमा छक्का हाने र वेष्टइण्डिजलाई उपाधि दिलाए । मर्लोन सामुअल