४ बैशाख २०८१, मंगलबार

Tag: Sukute

‘बोल्ड डिसिजन’ गर्न सुटुक्क प्रचण्ड सुकुटेमा, के गर्लान् त ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रिफ्रेस हुन सुटुक्क सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रचण्ड आफुलाई तनाव हुँदा रिफ्रेस हुन र ‘बोल्ड डिसिजन’ गर्न कहिले सुकुटे, कहिले सिन्धुली, कहिले हातिवन जाने गरेका